sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

विदेशबाट आउँदा निम्न सामान ल्याउन नपाइने…

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:४८
विदेशबाट आउँदा निम्न सामान ल्याउन नपाइने…
  • भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन आग्रह गर्यो 
  • यस्ता सामान नल्याउन र आफन्तलाई नपठाउन समेत अनुरोध 

काठमाडौं ।।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विदेशबाट विभिन्न सामान नल्याउन र नपठाउन आग्रह गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर, पानी तान्ने मेसिनलगायत सामान नल्याउन र नपठाउन आग्रह गरेको हो ।कार्यालयका अनुसार यस्ता सामान एक्सरे मेसिनमा हेर्दा शंकास्पद देखिने गरेको छ । जाँचपासका क्रममा खोलेर, फुटाएर ‘चेक’ गर्नुपर्ने अवस्था सिर्जना भएको छ । सोही कारण कार्यालयले विदेशबाट यस्ता सामान नल्याउन र आफन्तलाई नपठाउन समेत आग्रह गरेको हो ।

“विदेशबाट आउने यात्रु तथा विदेशमा बस्नुहुने नेपाली नागरिकले आफ्नो व्यक्तिगत प्रयोजनका सामान आफूसँगै ल्याउँदा तथा कार्गोमार्फत आफ्नो परिवारलाई पठाउँदा इमर्जेन्सी लाइट, पावर बैंक, आइरन, हेयर ड्रायर, मिक्चर (ग्राइन्डर), पानी तान्ने मेसिन पठाउने गरेको पाइएको छ । यस्ता सामानहरू एक्सरे मेसिनमा हेर्दा सबै शंकास्पद देखिने र जाँचपासका क्रममा खोलेर, फुटाएर चेकजाँच गर्नुपर्ने अवस्था सिर्जना भएको छ,” कार्यालयको सूचनामा उल्लेख छ, “यसबाट सेवाग्राहीलाई पुग्न गएको क्षतिप्रति यस कार्यालयको ध्यानाकर्षण भएको छ । तसर्थ, विदेशबाट नेपाल आउँदा तथा नेपालमा रहेको परिवारलाई सामान पठाउँदा उल्लेखित सामानहरू नपठाउनुहुन र नल्याउनुहुन यस कार्यालयले सम्पूर्णमा सादर अनुरोध गर्दछ ।”

  • साझा परिवेश
  • आइतवार, अशोज २१, २०८० १0:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid