sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिन म्याद थप

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १४:४४
पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिन म्याद थप

विराटनगर । नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्न खोजेको आरोपमा पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँतीसहित ५ जनालाई पाँच दिनको म्याद थप गरिएको छ ।

खोटाङ प्रहरीका प्रवक्ता टिका बरालले दिएको जानकारी अनुसार अभद्र व्यवहारको मुद्दामा पाँच दिनको म्याद थप गरिएको हो । म्याद थप गरिएकाहरुमा किराँती, उदिम राई, राजेश राई, गन्धमान राई र विजय राई रहेका छन् ।

उनीहरुलाई बुधबार नै म्याद थप गरिएको हो । गत मंसिर २६ गते किराँतीलाई खोटाङको हलेंसीबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । हालसम्म प्रहरीले ३० जना पहिचानवादीलाई पक्राउ गरेको जनाएको छ । यस्तै उदयपुरबाट पक्राउ परेका अन्य २ जनालाई पनि म्याद थप गरिएको प्रहरीले जनाएको छ । अन्य ५ जना भने प्रहरीले थुनामुक्त गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म उदयपुर, खोटाङ, भोजपुर र धनकुटामा गरी ३० जनालाई पक्राउ परेका छन् । प्रहरीले आज बिहान मात्रै भोजपुरबाट ९ जनालाई पक्राउ गरेको छ ।

  • साझा परिवेश
  • बिहिबार, मंसिर २८, २०८० १४:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

छुटाउनुभयो कि?

casino giriş
casino bet giriş
casino giriş
online pokies payid