sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

गाजामा आक्रमण जारी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० ११:४६
गाजामा आक्रमण जारी
  • युद्धविराम प्रस्ताव राखेपनि आक्रमण जारी 
  • इजरायली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु
  • गाजा अक्टोबर ७ देखि इजरायली घेराबन्दी र बमबारीमा

काठमाडौं ।।

संयुक्त राष्ट्रसंघबाट युद्धविराम प्रस्ताव पारित गरिएपछि पनि गाजामा इजरायली सेनाले आक्रमण जारी राखेको छ ।प्यालेस्टाइनी चिकित्सा स्रोतहरूका अनुसार इजरायली हवाई हमलामा मारिएका ४० भन्दा बढी प्यालेस्टाइनीको शव खान युनिसको नासेर अस्पतालमा सारिएको थियो । तीमध्ये १० शव बालबालिकाका छन् । मध्य गाजामा इजरायली हवाई आक्रमणमा करिब २० जनाको मृत्यु भएको बताइएको छ । उत्तरी गाजापट्टीमा इजरायली आक्रमणमा थप १५ जनाको मृत्यु भएको छ ।

दर्जनौँ घाइते भएका छन् । स्थानीय एक व्यक्तिले गाजामा कुनै सुरक्षित स्थान नरहेको बताए । आफूहरूले बम विस्फोटको आवाज मात्र सुनेको र विनाशपछि मानिसको शव देखेको केही स्थानीले बताएका छन् । सो क्षेत्रमा १० घर ध्वस्त भएको बताइएको छ । गाजा अक्टोबर ७ देखि इजरायली घेराबन्दी र बमबारीमा छ । त्यहाँ अहिलेसम्म १८ हजार ६०० प्यालेस्टाइनीको मृत्यु भएको छ । ५० हजार ५९४ जना घाइते भएका छन् ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर २९, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid