sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मकवानपुरमा प्याजबोकेको गाडी प्रहरीको फन्दामा

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:१७
मकवानपुरमा प्याजबोकेको गाडी प्रहरीको फन्दामा
  • ‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा
  • बिलमा १२ किलो र मूल्य ५५ हजार ८०० रुपैयाँ उल्लेख
  • शंका लागेर प्याससहित गाडीलाई नियन्त्रणमा लिइयो 

काठमाडौं ।।

मकवानपुर प्रहरीले ‘१२ सय किलो’ प्याजसहित गाडी नियन्त्रणमा लिएको छ । मंगलबार बिहान करिब पौने ५ बजे हेटौँडा उपमहानगरपालिका-१५, रातोमाटेबाट उक्त गाडी नियन्त्रणमा लिइएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

प्याज ‘लोड’ गरिएको म.प्र.०३-००१ च ७७८० नम्बरको बोलेरो पिकअप गाडी सर्लाहीबाट काठमाडौंतर्फ आउँदै थियो । उक्त प्याजको बिलमा १२ किलो र मूल्य ५५ हजार ८०० रुपैयाँ उल्लेख रहेको प्रहरीले जनाएको छ ।बिलका विषयमा शंका लागेर प्याससहित गाडीलाई नियन्त्रणमा लिई प्रहरीचौकी रातोमाटेमा राखिएको जानकारी गराइएको छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० ११:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid