May 18, 2025 | आइतवार, जेष्ठ ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनसेलको छानबिन समिति किन बनाएको भन्ने रविको प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १४:३५
एनसेलको छानबिन समिति किन बनाएको भन्ने रविको प्रश्नमा प्रधानमन्त्रीको यस्तो जवाफ
  • एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बारे 
  • प्रधानमन्त्री प्रचण्डले नियामकबारे छुट्टै कानुनी व्यवस्था रहेको रविलाई जानकारी गराए 
  • सबै निकायसँगै बसेर जानुपर्छ भन्नेपछि सरकारले छानबिन समिति बनाएको खुलाशा 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै निकायसँग सल्लाह गरेर एनसेलको शेयर खरिदबारे छानबिन गर्न छुट्टै समिति बनाइएको बताएका छन् । राज्य व्यवस्था समितिको मंगलबार बसेको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाल दुरसञ्चार प्राधिकरण हुँदा हुँदै किन छुट्टै समिति बनाएको र प्रधानमन्त्री आफैं किन तानिएको प्रश्न गरेका थिए । जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले नियामकबारे छुट्टै कानुनी व्यवस्था रहेको बताए ।

‘उसलाई कारबाही गर्न रोकेको छैन, रोक्ने मनसाय राखेको छैन’ उनले भने । एनसेलको खरिद प्रकरणमा राजश्व छली, स्वामित्व हस्तान्तरण हुन नदिन खोजेको हो कि भन्ने आशंका भएकाले सरकारले समिति बनाएको उनले बताए । उनले अगाडि भने, ‘समितिको काम कारबाहीबाट नियमकीय अधिकारमा कुनै असर पार्दैन ।’ सबै निकायसँगै बसेर जानुपर्छ भन्नेपछि सरकारले छानबिन समिति बनाएको उनले बताए ।

  • साझा परिवेश
  • मङ्लबार, पुस ३, २०८० १४:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट