November 23, 2024 | शनिबार, मंसिर ८, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

छोरीकोमा बास बसे प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:0८
छोरीकोमा बास बसे प्रधानमन्त्री
  • प्रधानमन्त्री सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै 
  • एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कने तयारी गर्दै 

विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे । शुक्रबार बिहान सुनसरीको इनरुवामा ४०० केभीको इनरुवा सबस्टेसनको उद्घाटन गरेपछि प्रधानमन्त्री प्रचण्ड मोरङको मिक्लाजुङमा पार्टी अभियान कार्यक्रममा सहभागी हुनेछन् । मिक्लाजुङ गाउँपालिका–५ मा पार्टीले आयोजना गरेको आमसभामा सम्बोधन गरेर उनी दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटनमा पुग्ने सचिवालयले जनाएको छ । एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कनेछन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्