May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

छोरीकोमा बास बसे प्रधानमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:0८
छोरीकोमा बास बसे प्रधानमन्त्री
  • प्रधानमन्त्री सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै 
  • एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कने तयारी गर्दै 

विराटनगर ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार मोरङ र सुनसरीका विभिन्न कार्यक्रममा सहभागी हुँदै छन् । बिहीबार साँझ उनी विराटनगर आइपुगेका हुन् । बिहीबार उनी विराटनगरस्थित छोरी गंगा दाहालको निवासमा बसे । शुक्रबार बिहान सुनसरीको इनरुवामा ४०० केभीको इनरुवा सबस्टेसनको उद्घाटन गरेपछि प्रधानमन्त्री प्रचण्ड मोरङको मिक्लाजुङमा पार्टी अभियान कार्यक्रममा सहभागी हुनेछन् । मिक्लाजुङ गाउँपालिका–५ मा पार्टीले आयोजना गरेको आमसभामा सम्बोधन गरेर उनी दिउँसो ३ बजे मोरङ व्यापार संघ एक्स्पोको उद्घाटनमा पुग्ने सचिवालयले जनाएको छ । एक्स्पोको उद्घाटन गरेर उनी शुक्रबारै साँझ काठमाडौं फर्कनेछन् ।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।