sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठमा व्यस्त छन् : रवि

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:४७
ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठमा व्यस्त छन् : रवि
  • पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेकोमा रविको टिप्पणी
  • इमान भएका साथीहरुको राम्रो टिम छ, हामीलाई विश्वास गर्नुस्
  • सुशासनका निम्ति साँठगाठ गर्न चुनौती दिए

काठमाडौं।। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुराना दलबाट पटक पटक धोका खाँदा पनि जनताको चेत नखुलेको टिप्पणी गरेका छन्। स्याङ्जाको भीरकोटमा शुक्रबार आयोजित खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले चुनावमा रक्सी, मासु र पैसाको प्रलोभनमा नपर्न आग्रह गरे।  ‘हिजो चप्पल पड्काएका आएकाहरू पाँचतारे होटलमा ठूलठूला व्यापारीले झैं विवाह ब्रतबन्ध भोज भतेर गर्न सक्ने भए। जनता आफ्नो उपचार गर्नका लागि घरबार बेचेर छोराछोरी विदेश पठाउने भए। यही हो जनता हारेको।’

‘यति हार्दा पनि तपाईंहरूको चेत खुलेको छैन। चुनावका बेलामा एक प्लेट मासु, एउटा रक्सीको बोतल र हातमा केही पैसाको बिटो बोकेर तपाईलाई किन्न अझै पनि मानिसहरू आउँछन्। तपाईँ बिक्न तयार हो भने म आउँदिन मेरो केही लाग्दैन। खुट्टा दह्रो टेक्छौं, बिक्दैनौं । घण्टी बजाउँछौं भन्ने हो भने इमान भएका साथीहरुको राम्रो टिम छ । हामीलाई विश्वास गर्नुस्।’

रास्वपाले चुनावमा परलोक भइसकेका, विदेश गएकाहरूको नाम खोज्ने र पैसाको बिटो बोकेर मतदाता किन्न खोज्नेलाई रास्वपाले उम्मेदवार नबनाउने पनि लामिछानेले बताए। अहिलेका ठूला दलहरू अपराध लुकाउन र अपराधी छुटाउन साँठगाँठ गरिरहेका भन्दै विकास निर्माण र सुशासनका निम्ति साँठगाठ गर्न चुनौती दिए।

 

  • साझा परिवेश
  • शुक्रबार, पुस ६, २०८० १५:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid