November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

स्वास्थ्यकर्मीलाई नै जातीय भेदभाव गर्नेबिरुद्द उजुरी

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १२:२७
स्वास्थ्यकर्मीलाई नै जातीय भेदभाव गर्नेबिरुद्द उजुरी
  • स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोप
  • ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रण गरियो 
  • जाहेरी दर्ता गरी अदालतबाट म्याद थपेपछि….

काठमाडौँ।। 

मुगुको सोरु गाउँपालिका-९, खनैयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी (अनमी) तुलसाकुमारी विकलाई जातीय भेदभाव गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले पीडितले ३ जनाविरुद्ध उजुरी दिएको र तीमध्ये २ जनालाई नियन्त्रणमा लिइसकिएको जानकारी दिए।

‘अहिले हामी जातीय विभेद कसुरमा जाहेरी दर्ता गर्दै छौँ’, उनले भने, ‘त्यसपछि आरोपितलाई अदालत लगेर म्याद थप गर्छाैं।’ उनका अनुसार जाहेरी नाम उल्लेख एक जना भने पक्राउ गर्न बाँकी रहेको उनले बताए। सोही कारण अहिल्यै पक्रउ परिसकेका २ जनाको नाम भन्न पनि उनले मानेनन् । ‘एक जना पक्राउ गर्नै बाँकी छ’, उनले भने, ‘जाहेरी दर्ता गरी अदालतबाट म्याद थपेपछि हामी नाम सार्वजनिक गर्छौँ, अहिले नाम नभनौँ।’

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १२:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्