sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

५० करोडभन्दा माथिको हाम्रो जस्तो संकल्प यात्रा अरु कुनै पार्टीले गर्न सक्दैन : ओली

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १५:३३
५० करोडभन्दा माथिको हाम्रो जस्तो संकल्प यात्रा अरु कुनै पार्टीले गर्न सक्दैन : ओली
  • यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर
  • खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने
  • खाना खर्च  ३ लाख ९८ हजार ३३२ मध्ये एक लाख ८४ हजार ६७०

काठमाडौं ।।

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले झुलाघाट- चिवाभञ्याङ संकल्प यात्रा जस्तो कार्यक्रम अरु कसैले गर्न नसक्ने जिकिर गरेका छन् । उनले मंसिर १४ देखि पुस १ गतेसम्म सञ्चालन भएको अभियानको खर्चबारे पत्रकारको प्रश्नमा त्यस्तो बताएका हुन् । “केन्द्रीकृत गर्ने हो भने आश्चर्यजनक हो,” ओलीले जिकिर गर्दै भने, “एमालेबाहेक अरु कसैले यस्तो कार्यक्रम गर्न सक्दैन ।”

उनले केन्द्रीय तहबाट नै खर्च व्यवस्थापन गरिएको भए ५० करोडभन्दा माथि पुग्ने बताए । “यस्तो यात्रा केन्द्रीय तहबाट, सरकारी तबारबाट गर्ने हो भने कति करोडको खर्च पुग्छ पुग्छ भनिसाध्य छैन । ५०औँ करोडभन्दा माथि जान सक्छ ?,” ओलीले भने । तर, एमालेले खर्चका लागि कार्यकर्तामा नै भर परेको सुनाए ।

“हामी जम्माजम्मी जनतामा भरपर्यौं । कार्यकर्तामा भर पर्यौं । तलै भर पर्यौं । उहाँहरूले म्यानेज गर्नुभयो । प्रदेश कमिटीले सहयोग गरे । जिल्ला -जिल्लाले सहयोग गरे,” उनले भने । उनले धादिङको सल्यानटारमा भएको खाना खर्चको उदाहरण दिए । “धादिङको सल्यानटारमा खानामा भएको खर्च तीन लाख ९८ हजार ३३२ मध्ये एक लाख ८४ हजार ६७० बराबरको खाद्यान्न, तरकारी, फलफूल जनसहभागिताबाटै जुटाइएको थियो,” ओलीले सुनाए ।

  • साझा परिवेश
  • आइतवार, पुस ८, २०८० १५:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid