sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० ११:४४
नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो
  • राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण 
  • भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता पुरा गर्यो 
  • यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराए

काठमाडौं ।।

नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।नेविसंघका केन्द्रीय सदस्य नारायण पाण्डेले दिएको जानकारीअनुसार बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेर चेक हस्तान्तरण गरेको हो । जाजरकोटमा गएको भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता जनाएको थियो ।

प्रधानमन्त्रीसँगको भेटमा नेविसंघले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति नियुक्ति मेरिटोक्रेसीका आधारमा खुला प्रतिष्पर्धाद्वारा गर्न माग गरेको थियो । प्रधानमन्त्रीले सोहीअनुसार नै उपकुलपति नियुक्त गर्ने आश्वासन पनि नेविसंघलाई दिएको पाण्डेले जानकारी दिए । भेटमा नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराएका थिए ।

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid