sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:२८
एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्
  • सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम हुँदै 
  • बैठकमा नियामक निकायको कार्यप्रति तोसिमा असन्तुष्ट
  • यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ?

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले एनसेलको सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम भएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले नियामक निकायको कार्यप्रति पनि असन्तुष्टि जनाइन् ।

“राज्यलाई ठग्ने काम भएको छ । जनतालाई ठग्ने काम भएको छ,” उनले भनिन्, “यो सबैको विषय हो । नियामक निकायको प्रस्तुति एकदमै चित्तबुझ्दो भएन ।” नियामक निकाय हुँदाहुँदै एनसेल प्रकरणमा अर्को छानबिन समिति किन गठन गरियो भन्दै उनले प्रश्न गरिन् ।

“कति धेरै नियामक निकाय छन् । यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ? यस्ता ‘पेले’ धेरै भए । अहिलेको कसरी भयो ?,” उनले प्रश्न गरिन्, “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ कि छैन ? नियामक निकायलाई किन राखिएन ? पन्छाउन खोजेको हो कि !”

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid