April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:२८
एनसेल काण्डमा सरकार किन मौन छ भन्दै तोसिमाले थर्काइन्
  • सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम हुँदै 
  • बैठकमा नियामक निकायको कार्यप्रति तोसिमा असन्तुष्ट
  • यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ?

काठमाडौं ।।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले एनसेलको सेयर खरिद- बिक्री प्रकरणमा राज्य र जनतालाई ठग्ने काम भएको बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबारको बैठकमा उनले नियामक निकायको कार्यप्रति पनि असन्तुष्टि जनाइन् ।

“राज्यलाई ठग्ने काम भएको छ । जनतालाई ठग्ने काम भएको छ,” उनले भनिन्, “यो सबैको विषय हो । नियामक निकायको प्रस्तुति एकदमै चित्तबुझ्दो भएन ।” नियामक निकाय हुँदाहुँदै एनसेल प्रकरणमा अर्को छानबिन समिति किन गठन गरियो भन्दै उनले प्रश्न गरिन् ।

“कति धेरै नियामक निकाय छन् । यति हुँदाहुँदै अर्को छानबिन समिति किन गठन भयो ? यस्ता ‘पेले’ धेरै भए । अहिलेको कसरी भयो ?,” उनले प्रश्न गरिन्, “कन्फ्लिक्ट अफ इन्ट्रेस्ट छ कि छैन ? नियामक निकायलाई किन राखिएन ? पन्छाउन खोजेको हो कि !”

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १३:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।