April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा सन्दीप लामिछानेमाथिको पुनरावेदनमाथि सुनुवाइ हुँदै आइपिएल : हिजोको खेलमा राजस्थान र दिल्लीको जीत कति बेला देखि सुरु होला उपनिर्वाचनको मतगणना ? कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो टी-२० खेल आज

कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:0३
कांग्रेसद्वारा नीर शाह उमेदवारमा सिफारिस
  • नीर शाह राष्ट्रियसभा सदस्यको उमेदवारमा सिफारिस
  • समितिले  ९१ जनाको नाम केन्द्रमा सिफारिस गर्यो 
  • चलचित्र कर्ममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन्

काठमाडौं ।।

राष्ट्रियसभा सदस्यको उमेदवार बनाउन चलचित्रकर्मी नीर शाहलाई नेपाली कांग्रेसले सिफारिस गरेको छ ।  नेपाली कांग्रेस वाग्मती प्रदेश समितिले शाहको नाम सिफारिस गरेको हो । राष्ट्रियसभा सदस्यको उमेदवारका लागि समितिले  ९१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ।

यसअघि पनि राष्ट्रियसभामा शाहको नाम चर्चामा थियो । तर, कांग्रेसले उनलाई उमेदवार बनाएको थिएन ।राष्ट्रियसभा चुनाव रिक्त १९ सदस्यका लागि माघ ११ गते हुँदै छ । लामो समयदेखि चलचित्र कर्ममा रहेका शाह अभिनेतासँगै निर्देशक पनि हुन् । ‘वासुदेव’, ‘वसन्ती’, ‘मसान’ आदि उनले निर्देशन गरेका सिनेमा हुन् । निर्माता समेत रहेका शाह केही वर्ष यता भने उनी अभिनय मात्रै गर्दै आएका छन् ।

 

 

  • साझा परिवेश
  • बिहिबार, पुस १२, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट