May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:३८
राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने
  • राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै पहल 
  • सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने
  • स्वयंसेविकाको राउटे परिवारलाई ५० प्रतिशत व्यहोर्दै आएको खुलाशा 

काठमाडौं ।।

स्वास्थ्य बिमा बोर्डले राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै गर्न पहल थालेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राउटे समुदायको योगदान रकम सरकारले व्यहोर्नेगरी सरकारसँग स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।  “लोपोन्मुख राउटे जातिलाई नेपाल सरकारले योगदान रकम व्यहोर्नेगरी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध गर्न नेपाल सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरिएको छ”, निर्णयमा भनिएको  छ ।

सरकारले यसअघि बिमा ऐन २०७४ मा तोकेर केही लक्षित वर्गको बिमा रकम सरकारले व्यहोर्दै आएको छ । जसमा परिचयप्राप्त अति गरिब, अति अशक्त, अपांगता भएका, कुष्ठरोगी, एचआईभी संक्रमित, जटिल खालका क्षयरोगी तथा ७० वर्ष उमेर कटेका ज्येष्ठ नागरिकको बिमामा सरकारको सतप्रतिशत योगदान छ । त्यस्तै, स्वयंसेविकाको परिवारलाई ५० प्रतिशत योगदान रकम व्यहोर्दै आएको छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट