sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापाको गौरादहस्थित डोरामारी माविले मनायो ५६ औं वार्षिक उत्सव

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:३६
झापाको गौरादहस्थित डोरामारी माविले मनायो ५६ औं वार्षिक उत्सव

गौरादह । झापाको गौरादहस्थित डोरामारी माध्यमिक विद्यालयले आफ्नो ५६औं वार्षिक उत्सव सम्पन्न गरेको छ । विद्यालय प्राङ्गणमा शनिबार एक कार्यक्रमबीच विद्यालयले आफ्नो वार्षिक उत्सव सम्पन्न गरेको हो ।

कार्यक्रमको अवसरमा विद्यालय विद्यार्थीहरूले स्वागत तथा साङ्गीतिक नृत्य का साथमा विद्यालयको स्काउट समूहले अतिथिहरूलाई स्वागत सम्मान अर्पण गरेको थियो । कार्यक्रमको अवसर पारेर विद्यालयका पूर्व प्रधानाध्यापक , पूर्व व्यवस्थापन समिति अध्यक्ष तथा पूर्व शिक्षक अभिभावक सङ्घ अध्यक्ष हरूलाई सम्मानित गरिएको थियो ।

साथै विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी तथा जेहेन्दार विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । विद्यालयको ५६ औं वार्षिक उत्सवको अवसरमा आयोजित अभिभावक तथा विद्यार्थीहरूका विभिन्न रोमाञ्चक खेलका विजेताहरूलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रम लाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी , उप(प्रमुख जलबर्षा राजवंशी , प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा तथा अक्षयकोषदाता देशबन्धु कार्की लगायतले सम्बोधन गरेका थिए । डोरामारी माध्यमिक विद्यालय २०२४ साल पुस १४ गते स्थापना भएको गौरादह क्षेत्रको सबैभन्दा पुरानो विद्यालय हो ।

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १२:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid