April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गर्यो, कुलमानको गल्ती देखेन : अग्रवाल

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:१0
सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गर्यो, कुलमानको गल्ती देखेन : अग्रवाल
  • राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गर्यो 
  • कुलमान घिसिङको  ‘गल्ती’ सरकारले  देखेन 
  • विद्युत् काटेर अर्बौँ राजस्व गुमायो 

काठमाडौं ।।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले राज्यले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले उद्योगको बिजुली काटेर सरकारले नै अपराधीको जस्तो व्यवहार गरेको आरोप लगाए ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको ‘गल्ती’लाई सरकारले सहयोग गरेको उनको भनाइ छ । “एउटा व्यक्तिको कार्यक्षमता प्रमाणित गर्ने गरी राज्य लाग्नु हुँदैन । आज विद्युत् काटेर अर्बौँ राजस्व गुमाएको छ,” उनले भने, “रोजगारी पाएका जनतालाई विस्थापित गरेको छ । हामीलाई प्रमाण दिए जे जति हो, तिर्छौँ । दुःख उद्योगीलाई दिनु भएन ।”

 

  • साझा परिवेश
  • आइतवार, पुस १५, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।