sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वमा हात्ती आतङ्क : उच्चस्तरीय समिति बनाउने तयारी

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० ११:४४
पूर्वमा हात्ती आतङ्क : उच्चस्तरीय समिति बनाउने तयारी

काठमाडौँ । पूर्वमा हात्तीले आतङ्क मच्चाएपछि त्यसको समाधान उपाय खोजीका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा लैजाने तयारी गरेको हो ।

विभागका प्रमुख डा सिन्धु प्रसाद ढुङ्गानाले पूर्वमा भारतीय हात्तीको बथान आएर वर्षेनी खेतीबारी सँगै धनजनको नष्ट गरेपछि त्यसको दीर्घकालीन समस्या समाधानका लागि उच्चस्तरीय समिति बनाउन आफैँ मन्त्रालयमा प्रस्ताव लैजाने बताए ।

उनले भने,‘ हात्तीले दुई जना मारिसक्यो, अहिले तत्कालै त्यहाँ जाँदा समस्या समाधान हुँदैन । बरु के कसरी समस्या समाधान गर्न सकिन्छ भन्नेबारे हामी छलफलमै छौँ ।’ उनका अनुसार हात्तीलाई भगाउने नाममा भएका गतिविधिले हात्ती थप रिसाएर मानववस्तीमा प्रवेश गर्दै आएका हुन् ।

हात्तीलाई कसैले पनि नजिस्काए उ आफ्नो बाटो लाग्ने ढुङ्गानाले बताए । अहिले ति हात्तीहरू महोत्तरी हुँदै पर्सा लागेका छन् । ‘ वन्यजन्तु पनि जोगाउनु पर्छ, मानववस्ती सँगै उनीहरूका अन्नपात जोगाउनुपर्छ, तर सजिलो छैन,’ ढुङ्गानाले भने,‘ हात्ती नेपाल प्रवेशमा रोक लगाउने बारे भारतसँग कूटनीतिक पहल थाल्नुपर्ने देखिन्छ ।’

  • साझा परिवेश
  • शुक्रबार, पुस २०, २०८० ११:४४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid