May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

अर्थमन्त्री महत आज भारत प्रस्थान

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १४:0९
अर्थमन्त्री महत आज भारत प्रस्थान

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महत आज भारतको दिल्ली गएका छन् ।

भिस्तारा एअरको उडानबाट उनी श्रीमती विना महतका साथ भारत प्रस्थान गरेका हुन् । भोलिदेखि भारतको गुजरातमा सुरु हुने भाइव्रेट गुजरात विश्व सम्मेलनमा भाग लिनका लागि उनी त्यसतर्फ गएको अर्थ मन्त्रालयले जनाएको छ ।

सो सम्मेलनको उद्घाटन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । जनवरी १० देखि १२ तारेखसम्म हुने सम्मेलनमा ३४ वटा देशले भाग लिनेछन् । जसमा पाँच वटा देशका प्रधानमन्त्री तथा राष्ट्रपति नै सहभागी हुने र बाँकी देशका मन्त्रीहरू सहभागी हुने बताइएको छ । त्यस्तै विभिन्न १६ वटा विभिन्न सङ्गठन सहभागी हुने बताइएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, पुस २४, २०८० १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट