May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

आज सेयर बजारमा ५ अर्ब बढिको कारोबार

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १६:१६
आज सेयर बजारमा ५ अर्ब बढिको कारोबार

बुधबार शेयर बजार परिसूचक नेप्से ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ । नेप्से बढेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.४० अंकले बढेर ३८६.३३ बिन्दुमा पुगेको छ ।

आज कुल ३०१ कम्पनीका १ करोड ३४ लाख ७७ हजार कित्ता शेयर ५ अर्ब १३ करोड ४८ लाख ४८ हजारमा किनबेच भयो । आज ११८ कम्पनीका लगानीकर्ताले कमाउँदा ११८ वटै कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

त्यस्तै, १३ उपसमूहमध्ये बैंकिङ, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ, माइक्रोफाइनान्स, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ उपसमूहको सूचक बढेको छ भने अन्य उपसमूहको सूचक ओरालो लागेको छ ।

आज सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड कारोबार रकमका आधारमा शीर्ष स्थानमा रह्यो । त्यस्तो कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, नाग्दी ग्रुप पावर, हाथवे इन्भेस्टमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट बैंकको क्रमशः दोस्रो, तेस्रो चौथो र पाँचौँ स्थानमा रहे ।

  • साझा परिवेश
  • बुधबार, पुस २५, २०८० १६:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।