sweet bonanza
February 20, 2026 | शुक्रबार, फाल्गुन ९, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जव खगेन्द्र खरो र भाग्य नेउपानेले यी नानीहरुको खोजी सुरु गरे.

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १९:४६
जव खगेन्द्र खरो र भाग्य नेउपानेले यी नानीहरुको खोजी सुरु गरे.

झापा ।। मंसिर २७ गते मोरङको सुन्दर हरैंचाका दुइ जना बालिका घर बाट हराए । बिद्यालय गएका नानीहरु एउटा पत्र लेखेर बेपत्ता भए । यस बिषयमा परिवारले प्रहरीमा उजुरी गरे । साथै नानीहरु खोजी दिन आग्रह गर्दै संचारकर्मी अनुसन्धान मिडियाका खगेन्द्र खरो र तात्तातो खवरका भाग्य न्यौपानले यस बिषयमा भिडियो उठान गरे ।

भिडियो सामाजीक संजाल र युटुवमा प्रशारण भएसँगै ति ११ बर्ष र १४ बर्षका नानीहरु दार्जिलिङबाट फेला परे । फेला परेका बालिकाहरुलाई करिव ३५ दिन पछि आज काकँरभिट्टामा प्रहरीको रोहवरमा अभिभावकलाई बुझाइएको छ ।

ति बालिकाको सकुशल उद्दार गरी शुक्रवार नेपाल ल्याइएको थियो । उद्दार गरिएकाहरुमा मोरङको सुन्दर हरैंचा–६, गछियाकी १४ वर्षीया आयुष्का पोखरेल र १२ वर्षीया राधिका दर्जी हुन । मंसीर २७ गते विद्यालय गएको भनी घरबाट हिंडेका पोखरेल र दर्जी बेलुकासम्म पनि घर नफर्किएपछि परिवारले खोज्न सुरु गरेको थियो ।

गछियास्थित साजिलाल सेकेन्डरी स्कूलको कक्षा ८ की छात्रा पोखरेल परीक्षा लेख्न र सोही विद्यालयको कक्षा ४ की छात्रा दर्जी पढ्न भन्दै विद्यालय गएका पारिवारिक बताएको छ । दुवैजना भारत पश्चिम बंगाल राज्यको दार्जिलिङ पुगेका थिए ।

घुम्न निस्किएका उनीहरुलाई राति ८ बजे मोजा किन्दै गर्दा शंका लागेर त्यहाँको प्रहरीले कहाँबाट र कोसँग आएको भनी सोधपुछ गरेको थियो । त्यसक्रममा उद्दार भएका उनीहरुलाई त्यहाँस्थित बालबालिका उद्दार गर्ने संस्था इजिट दार्जिलिङमा राखिएको थियो ।
यस कोलकातास्थित महावाणिज्य दूतको कार्यालयलाई पत्राचार भएको थियो । त्यसपछि उक्त कार्यालयका सचिव सतिश थापा नेतृत्वको उद्दार गरिएका बालिकालाई नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धित परिवारलाई जिम्मा लगाएको हो ।

बालिकाहरुले सुन्दर हरैंचास्थित एक सुन पसलमा आफूले कानमा लगाएको सुनको मुन्द्रा राखेर ७ हजार रुपैयाँ लिएको बताए ।

  • साझा परिवेश
  • शुक्रबार, माघ ५, २०८० १९:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid