May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

विमानस्थलबाट आधा किलो सुनसहित झापाका खगेन्द्र पक्राउ

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १५:२१
विमानस्थलबाट आधा किलो सुनसहित झापाका खगेन्द्र पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन्।

कतारको दोहाबाट काठमाडौँ आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार विमानस्थलबाट पक्राउ गरिएको हो।

दर्जीले ल्याएकाे उक्त सुन तरल पदार्थ बनाएर ल्याइएकाे विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।

भन्सार कार्यालयका अनुसार हिमालय एअरलाइन्सको एच नाइन ५६४ को उडानबाट दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएकाे हाे।

  • साझा परिवेश
  • आइतवार, माघ ७, २०८० १५:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।