March 1, 2024 | शुक्रबार, फाल्गुन १८, २०८०
सुचनाहरु
शर्मिला वाइबालाई ४ दिन थुनामा राख्न अदालतको अनुमति छिमेकीलाई प्राथमिकताको आधारमा व्यवहार गर्न थालियो : परराष्ट्रमन्त्री साउद बिदा हुनुअघि राष्ट्रियसभामा ६ वर्षको अनुभव सुनाउँदै सांसद २८ अंकले घटेर सेयर बजार बन्द विराटनगर–लुक्ला माउन्टेन फ्लाइट छिट्टै सुरु हुन्छ: मुख्यमन्त्री कार्की कला–साहित्यको संगमस्थल बन्यो कनकाई महोत्सव मजदुरमाथि भएको कुटपिटमा महानगरले थाल्यो छानबिन बढ्यो सुनको मूल्य, चाँदीको घट्यो १४ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय पुरुष पक्राउ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि टेण्डर आह्वान वाफ महिला च्याम्पियनसिपको खेलमा नेपाल र जोर्डन खेल्दै हिमाल हेर्न माइजोमाईमा पर्यटक आकर्षित शर्मिला वाइबा सिन्धुपाल्चोकबाट पक्राउ नेप्से झिनो अंकले घट्यो, २ अर्बभन्दा बढीको कारोबार भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण मालीमा पुलबाट बस खस्दा ३१ जनाको मृत्यु माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी कृषि विकास बैंकको साधारण सभा फागुन ३० मा बिर्तामोड उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

  • साझा परिवेश
  • शुक्रबार, माघ १२, २०८० १0:५५
नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न महानगरको निर्देशन

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले महानगरभित्रका विद्यालयलाई शैक्षिक सत्र २०८१ का लागि विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न निर्देशन दिएको छ ।

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सूचना निकालेर अहिले शैक्षिक सत्रको समय नभएकाले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशित नगर्न सबै विद्यालयलाई निर्देशन गरेका हुन ।

महानगर क्षेत्रभित्रका केही विद्यालयले अनलाइन तथा अन्य विभिन्न माध्यमबाट शैक्षिक सत्र २०८१ का लागि भर्नाको सूचना प्रकाशन गरेको भन्ने उजुरी आएको महानगरले जनाएको छ ।

महानगरका शिक्षा अधिकारी कोइरालाले विद्यालयले विद्यार्थी भर्नासम्बन्धी कुनै सूचना प्रकाशित गरेको पाइएमा महानगर शिक्षा ऐन, २०७५ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १२, २०८० १0:५५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।