sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

चम्पाई सोरेन बने झारखण्डका नयाँ मुख्यमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:४५
चम्पाई सोरेन बने झारखण्डका नयाँ मुख्यमन्त्री

काठमाडौँ — भारतको झारखण्ड राज्यमा झारखण्ड मुक्ति मोर्चाका उपाध्यक्ष चम्पाई सोरेनले मुख्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । राज्यपालका सीपी राधाकृष्णननले शुक्रबार राजभवनमा उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।

जमिन खरिदबिक्रीमा भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका हेमन्त सोरेनले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि सत्ता गठबन्धनले चम्पाईलाई नयाँ मुख्यमन्त्रीका रूपमा अघि सारेको हो । शुक्रबार चम्पाईसँगै कांग्रेस नेता आलमगिर आलम र राष्ट्रिय जनता दलका सत्यानन्द भोक्ताले पनि मन्त्रिपरिषद् सदस्यको शपथ लिएका छन् ।

कांग्रेसको समर्थनमा मोर्चाले बुधबार नै बहुमत सदस्य ४३ जनाको समर्थन राज्यपाललाई पेस गरेको थियो। बहुमत सांसदहरू राज्यपाल कार्यालय अगाडि राति अबेरसम्म जम्मा भएका थिए । राज्यपालले संवैधानिक विज्ञहरूसँग छलफल गर्ने बताउँदै आएका थिए । भाजपाले सत्ता गठबन्धनसँग बहुमत नभएको दाबी गर्दै आएको थियो । भाजपाले सत्ता गठबन्धनका दल फुटाउन सक्ने आशंकामा ३९ सांसदलाई बिहीबार हैदराबाद पठाइएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, माघ १९, २०८० १३:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid