November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

‘प्रधानमन्त्री,मन्त्रीफेर्ने कुरा बाटाघाटामा छलफल गर्ने होइन’

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १६:१३
‘प्रधानमन्त्री,मन्त्रीफेर्ने कुरा बाटाघाटामा छलफल गर्ने होइन’

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्षमाधवकुमार नेपाललेप्रधानमन्त्रीवामन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनलेप्रधानमन्त्रीले संसदको नयाँअधिवेशनमाआफ्नो नीतिकार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्रीबन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषयजहाँसुकै छलफल गर्न नमिल्ने बताएकाहुन् ।

सत्ता गठबन्धन दलले सरकारमा आलोपालो गर्ने बहस भइरहँदापुष्पकमल दाहालपछि नेपालप्रधानमन्त्रीहुनुपर्ने आवाजउनको पार्टीमा उठेको छ । तर, नेतानेपालले भने यस विषयमाजथाभावी कुरा गर्न नमिल्ने बताए ।

‘अहिले देशमा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले संसदको यो नयाँअधिवेशनमा आफ्नो नीतिकार्यक्रम बजेट ल्याउनुपर्ने छ । यस्तो बेलाको प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ?,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्रीवामन्त्री कसैको पनिबारेमा हामीले बाटाघाटामा छलफल गर्नेहोइन । मन्त्री नै फेर्नु छ भने जुनदिन फेर्नुछ ठ्याक्क फेर्नुपर्छ।’

न्यायकालागिजुनै ठाउँमा पनि बसेर जनताले आवाज उठाउन आन्दोलन गर्न पाउनुपर्ने उनले बताए।

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्