May 19, 2025 | सोमवार, जेष्ठ ७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘प्रधानमन्त्री,मन्त्रीफेर्ने कुरा बाटाघाटामा छलफल गर्ने होइन’

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १६:१३
‘प्रधानमन्त्री,मन्त्रीफेर्ने कुरा बाटाघाटामा छलफल गर्ने होइन’

काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्षमाधवकुमार नेपाललेप्रधानमन्त्रीवामन्त्री फेर्ने विषयमा बाटाघाटामा छलफल गर्न नमिल्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग उनलेप्रधानमन्त्रीले संसदको नयाँअधिवेशनमाआफ्नो नीतिकार्यक्रम बजेट ल्याउनुपर्ने बेला को प्रधानमन्त्रीबन्ने भन्ने कुरा आएपछि काम गर्न नसक्ने भन्दै यस्तो विषयजहाँसुकै छलफल गर्न नमिल्ने बताएकाहुन् ।

सत्ता गठबन्धन दलले सरकारमा आलोपालो गर्ने बहस भइरहँदापुष्पकमल दाहालपछि नेपालप्रधानमन्त्रीहुनुपर्ने आवाजउनको पार्टीमा उठेको छ । तर, नेतानेपालले भने यस विषयमाजथाभावी कुरा गर्न नमिल्ने बताए ।

‘अहिले देशमा प्रधानमन्त्री हुनुहुन्छ, उहाँले संसदको यो नयाँअधिवेशनमा आफ्नो नीतिकार्यक्रम बजेट ल्याउनुपर्ने छ । यस्तो बेलाको प्रधानमन्त्री भनेपछि वर्तमान प्रधानमन्त्रीले काम गर्न सक्नुहुन्छ ?,’ उनले भने, ‘त्यसैले प्रधानमन्त्रीवामन्त्री कसैको पनिबारेमा हामीले बाटाघाटामा छलफल गर्नेहोइन । मन्त्री नै फेर्नु छ भने जुनदिन फेर्नुछ ठ्याक्क फेर्नुपर्छ।’

न्यायकालागिजुनै ठाउँमा पनि बसेर जनताले आवाज उठाउन आन्दोलन गर्न पाउनुपर्ने उनले बताए।

  • साझा परिवेश
  • बुधबार, माघ २४, २०८० १६:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट