sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १७:0१
‘काँडेतार’ले नाफाकाँडेतार अभियानसँग बाँड्ने

काठमाडौं । सीमा अतिक्रमणविरुद्ध नेपालीका संघर्षको कथामा आधारित फिल्म‘काँडेतार’ले नाफा सीमामा तारबार लगाउने अभियानसँग बाँड्ने भएको छ ।

नवल खड्काको अभिनय र निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो । फिल्म यही फागुन २५ गते रिलिज हुँदैछ ।

ट्रेलर रिलिजपछि नवलले नेपाल सरकारविरुद्ध आक्रोश पोखेका थिए । मोफसलका विभिन्न हलमा च्यारिटी शो गरेर काठमाडौं आएका खड्काले आफ्नो फिल्मलाई जनकपुर र वीरगंजमा स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको भन्दै रोष व्यक्त गरे । ‘फिल्म प्रदर्शनपछि उठेको नाफाको २५ प्रतिशत रकम काँडेतार निर्माण अभियानमा सहयोग गर्नेछौं,’ उनले भने, ‘यो अभियान फागुन २५ बाट सुरु हुन्छ ।’
नेपालको सीमामा भारतले हस्तक्षेप गरेको विषयसमेटिएको फिल्मको ट्रेलरमा सीमामा काँडेतार लगाउनुपर्ने मुद्दा उठान गरिएको छ । ट्रेलरमा खड्कासहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बालगायतका कलाकार फिचर्ड छन् ।

फिल्मले चलचित्र विकास बोर्डबाट १० लाख रुपैंयाँ प्रोत्साहन शुल्क पाइसकेको छ । सामना फिल्म्स् प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेको फिल्ममा सत्यकला राई कार्यकारी निर्मात्री छिन् ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन १, २०८० १७:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid