November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १0:१८
गृहमन्त्री माग्दै बालुवाटार पुगे रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्रालय माग्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्।

रास्वपानिकट स्रोतकाअनुसार सभापति लामिछाने र महामन्त्री मुकुल ढकाल बुधबार एकाबिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार गएका हुन्।

माओवादी र रास्वपाले गृहमन्त्रालयमा दाबी नछोडेपछि सत्तासीन दलहरूबीच मन्त्रालय भागबन्डाकाे विवाद कायमै छ।

प्रधानमन्त्री प्रचण्ड र लामिछानेबीच सत्ता गठबन्धनमा सहभागी अन्य दलहरूलाई कसरी समेटेर लैजाने भन्ने विषयमा छलफल भएको माओवादी केन्द्रका उपमहासचिव तथा कार्यदलका सदस्यले बताएका छन्।

‘रविजीको दाबी आफ्नो ठाउँमा छ, त्यो स्वभाविक पनि छ। तर आजको छलफलचाहिँ सत्ता गठबन्धनलाई कसरी मजबुत बनाएर लैजाने भन्ने विषयमै केन्द्रीत थियो,’ उनले भने।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १0:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्