November 24, 2024 | आइतवार, मंसिर ९, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

रास्वपाबाट ४ मन्त्रीको टुंगो, रवि उपप्रधान तथा गृहमन्त्री

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १६:२२
रास्वपाबाट ४ मन्त्रीको टुंगो, रवि उपप्रधान तथा गृहमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पाएको मन्त्रालयमा जाने मन्त्रीहरूको नामावली टुंग्याएको छ । रास्वापा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हाे ।

सत्ता गठबन्धनको भागवण्डमा रास्वपाले उपप्रधान सहित ४ मन्त्रालय पाउने सहमति भएसँगै रास्वपाले मन्त्रीहरूको नामावली पनि टुंग्याएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

सभापति लामिछाले उपप्रधान तथा गृहमन्त्रालयमा जाने भएका छन् । यस्तै श्रम तथा रोजगार मन्त्रालयमा उपसभापति डीपी आर्यल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने रास्वपाले निर्णय गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्