May 11, 2024 | शनिबार, बैशाख २९, २०८१
सुचनाहरु
गौरादहमा नाट्य कार्यशाला , दुर्ब्यशन विरुद्ध सडक नाटकको तयारी स्रोत नखुलेको ९८ लाखसहित २ जना पक्राउ , यस अघि सुन तस्करीमा संलग्न भइ छुटेको पुष्टि गृहमन्त्रीलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुँदैन, छानबिन हुनुपर्छ: सिटौला अमेरिका-क्यानडा लैजाने भन्दै केन्या पुर्‍याएर नेपालीलाई बन्धक बनाउने तीन जना पक्राउ बिद्यालय जान्छुभनी हिडेका अपकोस बेपत्ता परिवारद्वारा खोजिदिन अपिल गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको आधार भेटियो- काँग्रेस सचेतक रमेश लेखक कोशीको बजेट अधिवेशन बैशाख ३१ गते बोलाउन सिफारिस गण्डकीको रिट न्यायाधीश अब्दुल अजीजको इजलासमा तोलामा २३ सयले बढ्यो सुनको मूल्य कोशी सरकारविरुद्ध परेको रिट न्यायाधीश फुयालको इजलासमा रवि लामिछानेलाई संसदमा बोल्न दिने कांग्रेसको निर्णय संसदीय दलको बैठकमा कांग्रेसले बाँड्यो रवि लामिछानेको नाम मुछिएको अभियोगपत्र एमालेले बोलायो संसदीय दलको बैठक दाङमा श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ सङ्घीय संसद् अधिवेशन आजदेखि कोशीमा नयाँ सरकार गठनविरुद्ध परेको रिटको पेसी आज आजको मौसमः कोशी, बाग्मती र गण्डकी प्रदेशमा बिहानैदेखि वर्षा आज अक्षय तृतीया मनाइँदै जलेश्वरका मेयर र उपमेयरसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर बागमती सरकारले खर्च गर्‍याे ३८ दशमलव ९२ प्रतिशत बजेट

रास्वपाबाट ४ मन्त्रीको टुंगो, रवि उपप्रधान तथा गृहमन्त्री

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १६:२२
रास्वपाबाट ४ मन्त्रीको टुंगो, रवि उपप्रधान तथा गृहमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफूले पाएको मन्त्रालयमा जाने मन्त्रीहरूको नामावली टुंग्याएको छ । रास्वापा सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने भएको हाे ।

सत्ता गठबन्धनको भागवण्डमा रास्वपाले उपप्रधान सहित ४ मन्त्रालय पाउने सहमति भएसँगै रास्वपाले मन्त्रीहरूको नामावली पनि टुंग्याएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

सभापति लामिछाले उपप्रधान तथा गृहमन्त्रालयमा जाने भएका छन् । यस्तै श्रम तथा रोजगार मन्त्रालयमा उपसभापति डीपी आर्यल, युवा तथा खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने रास्वपाले निर्णय गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन २३, २०८० १६:२२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट