November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

विरोध पर्दशनका लागि राजधानीमा स्पिकर्स कर्नर तोक्नुपर्ने सांसद रामप्रकाश चौधरीको माग

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १४:२७
विरोध पर्दशनका लागि राजधानीमा स्पिकर्स कर्नर तोक्नुपर्ने सांसद रामप्रकाश चौधरीको माग

लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका सांसद संघीय राजधानी काठमाडौंमा विरोध पदर्शनका लागि स्पिकर्स कर्नर तोक्न सरकारलाई आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका यस्तो बताएका हुन । ‘पंचायतमा समेत खुलामञ्च र माइतीघर स्पिकर्स कर्नरको रुपमा प्रयोग हुँदै आएकोमा अहिले बिभिन्न ठाउँमा निशेधित क्षेत्र तोकिएको छ’ उनले भने । जनताले बोल्न पाउनुपर्ने अधिकारको हनन गर्ने नहुने उनको आशय थियो ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ५, २०८० १४:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्