April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना

प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १२:३२
प्रकाश सपूतको ‘परदेशी–२’ले ५१ औँ दिन मनायो
  • पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाउंदै 
  • केकी अधिकारी, वर्षा शिवाकोटीलगायतको भूमिका मुख्य
  • प्रकाश सपूत  पनि चलचित्र निर्माण तथा निर्देशनको तयारी गर्दै 

काठमाडौं ।।

प्रकाश सपूतको पहिलो सिनेमाले प्रदर्शनको ५१ औँ दिन मनाएको छ । प्रकाश अभिनीत चलचित्र ‘परदेशी–२’ले प्रदर्शनको ५१ औं दिन मनाएको हो । नारायण रायमाझीको निर्देशन रहेको चलचित्रमा प्रकाश सपूतसँगै दिलीप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा शिवाकोटीलगायत मुख्य भूमिकामा छन् ।

राजेश बंशल निर्माता रहेको चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । अझै पनि यो चलचित्र केही हलमा प्रदर्शनरत छ । आफ्नो पहिलो चलचित्रले नै ५१ औं दिन मनाएकोमा प्रकाशले खुसी व्यक्त गर्दै आफ्ना लागि यो अविश्मरणीय रहेको उनले बताएका छन् । आफूलाई विश्वास गरेर अवसर दिएकोमा उनले निर्माता र निर्देशकलाई धन्यवाद समेत दिएका छन् । प्रकाश आफैँ पनि चलचित्र निर्माण तथा निर्देशनको तयारीमा छन् ।

 

  • साझा परिवेश
  • सोमवार, मंसिर १८, २०८० १२:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।