sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बाँसबारी प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० ११:१८
बाँसबारी प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

बाँसबारी छाला जुत्ताको १० रोपनी सरकारी जग्गा व्यक्तिगत बनाएको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद तथा व्यवसायी विनोद चौधरीसँग बयान लिएको छ।

ब्युरोले बुधबार संसद् सचिवालयलाई चौधरीबारे अनुसन्धान गरिरहेको पत्र पठाएर बिहीबार बिहानै बयान लिएको हो। ब्यूरोले सरकारी जग्गा हिनामिना आरोपमा अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरेको थियो। माघ १८ बाट अनुसन्धान थालेको ब्युरोले सरकारी जग्गा व्यक्तिको नाममा देखिएको भन्दै सरकारको नाममा ल्याउन मालपोत कार्यालयलाई पत्र पठाएपछि चौधरी अदालत गएका थिए।

यसै प्रकरणमा ब्युरोले बुधवार वसन्त चौधरीसँग बयान लिइसकेको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid