April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

बाँसबारी प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० ११:१८
बाँसबारी प्रकरणमा सिआइबीमा विनोद चौधरीको बयान

बाँसबारी छाला जुत्ताको १० रोपनी सरकारी जग्गा व्यक्तिगत बनाएको आरोपमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सांसद तथा व्यवसायी विनोद चौधरीसँग बयान लिएको छ।

ब्युरोले बुधबार संसद् सचिवालयलाई चौधरीबारे अनुसन्धान गरिरहेको पत्र पठाएर बिहीबार बिहानै बयान लिएको हो। ब्यूरोले सरकारी जग्गा हिनामिना आरोपमा अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिरी जमानीमा रिहा गरेको थियो। माघ १८ बाट अनुसन्धान थालेको ब्युरोले सरकारी जग्गा व्यक्तिको नाममा देखिएको भन्दै सरकारको नाममा ल्याउन मालपोत कार्यालयलाई पत्र पठाएपछि चौधरी अदालत गएका थिए।

यसै प्रकरणमा ब्युरोले बुधवार वसन्त चौधरीसँग बयान लिइसकेको छ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र ८, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।