sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

पूर्वाधार हस्तान्तरणसँगै गेटा मेडिकल सञ्चालनको बाटो खुल्यो

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १७:२६
पूर्वाधार हस्तान्तरणसँगै गेटा मेडिकल सञ्चालनको बाटो खुल्यो

गेटा मेडिकल कलेज पूर्वाधार विकास निर्माण समितिले अस्पतालसँग सम्बन्धित भवनहरू गेटा अस्पताललाई हस्तान्तरण गरेको छ। अस्पतालसँग सम्बन्धित ६ वटा भवन हस्तान्तरण भएका हुन्।

२०७९ असार ४ गते धनगढी पुगेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेजलाई प्रतिष्ठानका रूपमा छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएका थिए। १५ वर्ष अगाडि घोषणा गरिए पनि गेटा मेडिकल कलेज पूर्ण रूपमा सञ्चालनमा आउन सकेको छैन समितिका सदस्य सचिव वैकुण्ठ सुवेदीले अस्पतालका निर्देशक डा विप्लव सापकोटालाई भवन हस्तान्तरण गरेका हुन्। भवन अस्तान्त्रणपछि अस्पताल सञ्चालनको प्रक्रियाले गति लिने भएको छ।

समितिले अस्पताललाई अस्पताल भवन, लण्ड्री हाउस भवन, अटोक्लेभ भवन, कुरुवा घर, शव गृह, अक्सिजन प्लान्ट लगायतका संरचना हस्तान्तरण गरेको हो।सरकारले गेटामा एक सय शय्याको अस्पताल चलाउन यस वर्ष चालुतर्फ साढे ३ करोड र पुँजीगततर्फ ८० करोड रकम निकासा गरिसकेको छ। गेटालाई चिकित्सा शिक्षा  विश्वविद्यालय बनाउने घोषणा गरेपछि अन्योल बढेको थियो।

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १७:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid