sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कांग्रेस सहितको नयाँ सरकारको तत्काल सम्भावना छैन – प्रधानमन्त्री दहाल

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १८:0६
कांग्रेस सहितको नयाँ सरकारको तत्काल सम्भावना छैन – प्रधानमन्त्री दहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित बाटो छैन भन्ने लाग्यो’, वामपन्थीहरु कमजोर बन्दै पश्चिम बंगालकै हालतमा पुग्ने खतरा भएपछि जोखिम लिएको भन्दै उनले भने, ‘अहिले नै पार्टी एकता भनिएको छैन, तर वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउने हाम्रो लक्ष्य छ ।’ नयाँ गठबन्धन बनेसँगै आफ्नो सरकार ढाल्ने शक्ति केन्द्रहरुले प्रयास गरेको उनले सुनाए । तर तत्काल दुई ठूला पार्टी कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको उनले बताए । ‘गैर वाम सरकार बन्न संख्यात्मक हिसाबले त असम्भव छैन’, प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘तर त्यो हुने म देख्दिनँ ।’

  • साझा परिवेश
  • सोमवार, चैत्र १२, २०८० १८:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid