April 27, 2024 | शनिबार, बैशाख १५, २०८१
सुचनाहरु
नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको पहिलो खेल आज इलाममा प्रमुख दलका उम्मेदवारले गरे मतदान डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन: गृहमन्त्री गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै

प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० 0८:३३
प्रेस सेन्टर नेपालद्वारा पत्रकार महासंघको निर्वाचन लक्षित बैठक सम्पन्न

बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाको आसन्न निर्वाचनका लागि प्रेस सेन्टर नेपाल झापाले निर्वाचन लक्षित बैठक बुधबार सम्पन्न गरेको छ ।

महासंघको नयाँ नेतृत्व चयनका लागि सहमतीय प्रक्रियाबाट अघि बड्ने र आवश्यक परे निर्वाचनमै जाने बुधबार बिर्तामोडमा सम्पन्न भेलाबाट निर्णयसमेत पारीत गरेको हो ।

बैठकले निर्वाचनलाई मर्यादित र ब्यवस्थित बनाउन ४ वटा उपसमिति समेत गठन गरेको छ । बैठकले सेन्टरका झापा अध्यक्ष राजु पाठक संयोजक तथा पुष्प खड्का, झुलन रेग्मी सदस्य रहने गरी ३ सदस्यीय निर्वाचन परिचालन तथा वार्ता समितिमा गठन गरेको छ ।
त्यस्तै, केन्द्रीय सचिवालय सदस्य दिपिन राईको संयोजकत्व तथा लीलाराज झापाली र उद्धव पुरी सदस्य रहने गरी अनुगमन उपसमिति एबम् प्रकाश उप्रेती संयोजक रहने गरी २५ सदस्यीय प्रचार–प्रसार समिति गठन गरेको प्रेस सेन्टर नेपाल झापाका सचिव पुष्प खड्काले जानकारी दिए ।

प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवालय सदस्य दिपिन राई, केन्द्रीय सदस्य लीलाराज झापाली, प्रदेश सदस्य डिकेश लामाको आतिथ्यमा सम्पन्न सम्पन्न भएको थियो । सेन्टरका झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा सम्पन्न बैंठकको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।

  • साझा परिवेश
  • बिहिबार, चैत्र १५, २०८० 0८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट