May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुद्धारा चिनसँगका बन्द नाका खोल्ने बारे संसदमा प्रश्न

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १३:४२
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुद्धारा चिनसँगका  बन्द नाका खोल्ने बारे संसदमा प्रश्न

नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले दार्चुला लगायत देशका १४ वटा नाकाहरू सञ्चालन गर्ने खुल्नेबारे स्पष्ट जवाफ माग गरेका छन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले प्रधानमन्त्रीले पछिल्लो चीन भ्रमणको क्रममा पनि नाका सम्बन्धी सम्झौता भएको भए पनि आजसम्म पनि खुल्न नसकेको भन्दै यसबारे मन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए।

उनले भने, ‘कोरोनापछि बन्द भएको दार्चुलालगायत चीनसँग सीमा जोडिएका १४ वटा नाकाहरू छिटै खुल्ने सम्झौता भएको सुनेँ। यस्तो सम्झौता प्रधानमन्त्रीको पछिल्लो भ्रमणमा पनि भएको थियो। तर, अहिलेसम्म पनि त्यो नाकाहरु सञ्चालनमा आउन सकेको छैन। यो कुन मितिसम्म सञ्चालनमा आउँछ यसको जवाफ मन्त्रीले संसदमा दिनुपर्छ।’नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुद्धारा चिनसँगका बन्द नाका खोल्ने बारे संसदमा प्रश्न

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २०, २०८० १३:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।