sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

आखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रविन

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० 0७:३१
आखिल क्रान्तिकारी दमक क्याम्पसको अध्यक्षमा प्रविन

दमक । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को दमक क्याम्पसको १०औं इकाइ सम्मेलन सम्पन्न भएको छ । आइतबार प्रवीण योगीको अध्यक्षतामा ४५ सदस्यीय इकाइ कमिटी गठन गर्दै सम्मेलन सम्पन्न भएको हो ।

कमिटीको उपाध्यक्षमा मनिस बुढाथोकी, सिसम्पा गुरुङ, सागर थापा चयन भएका छन् । सचिव प्रवीण कार्की, सहसचिव सबिना उप्रेती, अनिस बिस्ट, रेगन दुतराज र कोषाध्यक्षमा प्रयुसा राई चयन भएका छन् । इकाइ इन्चार्ज भिस्महाङ सम्बाहाम्फे (आसिस) चयन भएको अखिल क्रान्तिकारी झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।

सम्मेलनको अवसरमा कक्षा १२ का विद्यार्थीलाई बिदाइ साथै विभिन्न साँस्कृतिक नृत्य तथा गायन कार्यक्रम आयोजना गरिएकोे विद्यार्थी फ्याक्सन इन्चार्ज उमेश खनालले जानकारी दिए ।

नवनिर्वाचित इकाइ कमिटीले क्याम्पस प्रमुख यज्ञराज गिरी (राम) सँग भेटघाट गरि विद्यार्थीको हकहितका लागि सदैव अघि बढ्ने र क्याम्पसको गरिमालाइ उच्च राख्न अखिल क्रान्तिकारीको पुर्ण सहयोग रहने बिषयमा छलफल गरिएको इकाइ कोषाध्यक्ष प्रयुसा राइले बताइन् ।

कार्यक्रममा जिल्ला अध्यक्ष रन्जन धमला, नगर अध्यक्ष रवि बस्नेत, प्राध्यापक राधिका ओझा, प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ लगायतले आफ्नो धारणा तथा शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष नविन सिटौला, सचिव राजन चापागाईं, प्रेस चौतारी नेपाल झापा अध्यक्ष मन कुमार गदाललगायत उपस्थित थिए ।

इकाइ संयोजक लक्ष्मी नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रम रेगन दुतराजले सञ्चालन गरेका थिए ।

  • साझा परिवेश
  • सोमवार, चैत्र २६, २०८० 0७:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid