May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

झापाको दमकमा आगलागी, लाइफलाइन हस्पिटलको डाइलिसिस मेशिनमा क्षति

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० 0७:१0
झापाको दमकमा आगलागी, लाइफलाइन हस्पिटलको डाइलिसिस मेशिनमा क्षति

झापाको दमकस्थित लाइफलाइन हस्पिटल छेउमा आगलागी हुँदा करोडौँको क्षति भएको छ । लाइफलाइन हस्पिटल छेउमा रहेको प्रेमबहादुर धिमालको स्नेहा होटेलबाट हिजो साँझ ७ बजेतिर आगलागी सुरु भएको थियो ।

आगलागीबाट प्रेमबहादुर धिमालको ९२ लाख बराबरको क्षति भएको छ । त्यस्तै नजिकै रहेको लाइफलाइन हस्पिटलको डाइलिसिस गर्ने मेशिनमा क्षति पुगेको छ । त्यसबाट डेढ करोड बराबरको क्षति भएको जनाइएको छ । त्यस्तै मेघबहादुर तामाङको रुवि होटेलमा पनि क्षति पुगेको छ । तामाङको करिब १६ लाख बराबरको क्षति भएको छ । अर्को घरमा पनि क्षति पुग्दा करिब दुई लाख बराबरको क्षति भएको दमक प्रहरीले जनाएको छ ।

दमक,कमल , गौरादह र पथरीको दमकल ,स्थानीय र प्रहरीको सहयोगमा राति ८ बजेतिर आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २८, २०८० 0७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।