sweet bonanza
February 28, 2026 | शनिबार, फाल्गुन १७, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

किशोर दुलालको “समर्पण” सार्बजनिक ( भिडियोसहित )

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १८:२४
किशोर दुलालको “समर्पण”  सार्बजनिक ( भिडियोसहित )

युवराज रेग्मी / गौरादह : झापा गौरादहका कलाकार किशोर दुलालले आफ्नो श्रब्यदृश्य गित “समर्पण” सार्बजनिक गरेकाछ्न ।
नयाँ बर्षको अबसर पारेर बैशाख १ गते दुलालले आफ्नो गित ” समर्पण” सार्बजनिक गरेकाहुन ।

नेपाली समाजको वास्तविक अबस्थाको चरीत्रचित्रण गरिएको गितमा समाजमा घट्ने घटनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ ।
अक्सर नेपाली समाजमा आफ्नो श्रीमानको मृत्युपश्चात् महिलाले भने जिबनभर बिधवा रहेर दिगम्बत श्रीमानका परिवारको हेरचाह गर्दै बियोगपुर्ण जीवन बिताउने गरेको पाइन्छ । त्यसको ठिक बिपरित कुनै पुरुषको आफ्नो श्रीमती मृत्यु भएमा बर्षदिन पनि नबित्दै अर्कि कान्छी श्रीमती भित्र्याउने र आफ्नो पुरानो जीवन बिर्सिएर नयाँ जिबनमा रमाउने गरेको पाइन्छ । तर यस गितमा भने एक पुरुष आफ्नी श्रीमतिको मृत्युपश्चात् तिनै दिगम्बत जीवन संगीनिको सम्झनामा बिछोडको पिडामा तड्पिदै रुदैगरेको अवस्थालाइ चरित्र चित्रण गरिएको छ ।

अक्सर गितहरुमा एक प्रेमी वा प्रेमिकाले साथ छोडेर अरुसँग सजिएर जाँदा बिछोड भएको देखाइन्छ तर यो गितमा आफ्नो प्रिय पात्र संसारबाटै बिदाभएर जाँदापनि बिछोड हुन्छ भन्ने कथाबस्तु लाई गितमा प्रस्तुत गरिएकोछ।

 

गितमा आफ्नी जीवनसंगीनिको अकस्मात मृत्युपश्चात् बिछोडमा तड्पिएर जुनिभर रुदै श्रीमतीको सम्झनामा बाँकी जीवन समर्पण गरेको अवस्थाको कथाबस्तु लाई श्रब्यदृश्य मार्फत प्रस्तुत गरिएकोछ ।

गौरादह नगरपालिका वडा न ३ का स्थानिय दुलाल काठमाडौ बानेश्वर स्थित युनिक एजुकेसन कर्नरका निर्देशनहुन ।
प्रबिन थापा द्वारा निर्देशीत उक्त गितमा कलाकारहरु अनु साह, किशोर दुलाल, रोशन भुसाल , नबराज भट्टराई लयायतले आफ्नो बेजोड प्रस्तुति पस्किएकाछन ।

पबन रानाभाटको संयोजन तथा रेकर्डमा उक्त गित धादिङ जिल्लाको धुनिबेशी नगरपालिका स्थित धुलिखेल अस्पतालको धुनिबेशी साखा परिसर लगायतका स्थानमा छायांकन गरिएको छ साथै “फाइन ट्युन”ले उक्त गित बजारमा ल्याएको छ ।

 

हेर्नुहोस भिडियो :

  • साझा परिवेश
  • सोमवार, बैशाख ३, २०८१ १८:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid