sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ 0७:२७
झापामा भेटिएको मृत हात्तिलाइ गोली हानेर हत्या गरेको पुष्टि

झापाको मेचीनगरमा दुवै दाह्रा काटिएको अवस्थामा मृत भेटिएको वयस्क हात्तीलाई गोली हानेर मारेको पुष्टि भएको छ। हात्तीलाई गोली हानेर मारेको जिल्लाकै यो पहिलो घटना हो।

पोस्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको छ। गोली हड्डीभित्र छिरेकाले हाललाई निकाल्न सकिएन। ‘हात्तीको हड्डी निक्कै कडा हुन्छ। त्यसैले गोली निकाल्न समस्या भयो,’ वन प्रमुख राईले भने। ‘गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको कुरा पनि बाहिर आउँथ्यो,’ उनले थपे।

हात्तीलाई मारेर दुवै दाह्रा आराले काटेर केही भाग लगेको देखिन्छ। अरू भाग पोस्टमार्टम गरी निकालेका छौं। पुच्छरको रौँ पनि तानेर लगेको उनको भनाइ छ। स्थानीयका अनुसार वैशाख २ गते मध्यरातपछि जंगलमा हात्ती कराउन छाडेको थियो। यो घटना त्यही दिनको हुनसक्ने अनुमान गरिएको उनले बताए। हात्तीको पोस्टमार्टम गरी आजै खाल्डो खनेर त्यही जंगलभित्र पुरिदिएको उनले बताए।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ 0७:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid