sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

‘मनसरा’को ट्रेलर सार्वजनिक

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १३:३५
‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो ।

फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको अभिनय रहेको छ । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धलाई ट्रेलरमा देखाइएको छ ।

अन्तरजातीय विवाह गरेका पुरुष र उसको छिमेकीको रूपमा आएकी लिम्बुनी, उनीहरूबीचको सम्बन्ध, उतारचढाव, आकर्षण र श्रीमतीको खोजीमा हिँडेका पात्रलाई ट्रेलरमा समेटिएको छ ।

साथै फिल्ममा कवि विप्लव प्रतीक समेत देखिएका छन् । शान्ति गिरी, हेमन्त बुढाथोकी, निनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायत कलाकारको पनि अभिनय रहेको छ ।

फिल्म आउँदो वैशाख २१ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि सुब्बाको डेब्यु फिल्म ‘जारी’ सुपरहिट भएको थियो ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख ६, २०८१ १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid