sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १0:२८
स्पेनमा प्रधानमन्त्री पत्नीलाई भ्रष्टाचारको आरोप

काठमाडौं । समाजवादी नेता एवम् स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले श्रीमतीमाथि भ्रष्टाचारको आरोप लागेपछि आफूले गर्दै आएका सरकारी काम नगर्ने घोषणा गरेका छन् ।

उनले जिम्मेवारी रहिरहने वा जिम्मेवारीबाट बाहिरिएर छानविनको बातावरण बनाउने भन्नेबारे आगामी सोमबार घोषणा गर्ने उल्लेख गरेका छन् ।

त्यसअघि आफ्ना सबै सरकारी काम रोकेको उनको भनाइ छ । भ्रष्टाचारको आरोप लागेपछि प्रधानमन्त्री सान्चेजकी पत्नी बेगोना गोमेजविरुद्ध न्यायिक छानविन सुरु भइसकेको छ ।

त्यसो त प्रधानमन्त्री सान्चेजले आफ्नी श्रीमतीमाथि लगाइएको आरोप गलत भएको समेत दाबी गरेका छन् । ‘यो आरोप गलत हो । तर यस्तो आरोप लागिसकेपछि मैले जिम्मेवारीमा रहिरहन मिल्दैन,’ उनले टिप्पणी गरेका छन्, ‘मैले केही समय कामहरु रोकेर सोच्नुपर्छ, मैले सरकारको नेतृत्व गरिरहने वा यसलाई सम्मानपूर्णरुपमा त्याग्ने भन्ने प्रश्नको जवाफ तत्काल खोज्नुपर्छ ।’

प्रधानमन्त्री पत्नी गोमेजविरुद्ध लगाइएको भ्रष्टाचारको आरोपबारे भने केहीखुलाइएको छैन ।

  • साझा परिवेश
  • बिहिबार, बैशाख १३, २०८१ १0:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid