sweet bonanza
February 27, 2026 | शुक्रबार, फाल्गुन १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १३:0३
इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङमा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रहरीले आफ्नो सुरक्षा तयारी पूरा गरेको छ ।

इलाम क्षेत्र नम्बरमा २ मा १३ सय ६३ र बझाङमा १ हजार २४ जना प्रहरी परिचालन हुनेछन् । प्रहरी प्रधान कार्यालयले इलाममा धार्मिक हिंसा हुन सक्ने सुरक्षा विश्लेषण गर्दै सुरक्षा व्यवस्थापनका लागि योजना तयार पारेको जनाएको छ ।

त्यस्तै बझाङमा पनि भौगोलिक विकटता अनुसारको रणनीति बनाइएको प्रहरीको भनाइ छ । इलामका १९ मतदान स्थल र ३७ मतदान केन्द्रलाई अति संवेदनशील मानेको प्रहरीले बझाङका ९३ मध्ये ३२ मतदान केन्द्रलाई अति संवेदनशील सूचीमा राखेको छ । निर्वाचनमा हिंसात्मक गतिविधि गर्न खोज्नेहरूमाथि बल प्रयोग गर्ने गरी योजना बनाइएको प्रहरीको भनाइ छ ।

यता राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनको सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सेना परिचालनका लागि स्वीकृति दिनुभएको हो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख १४, २०८१ १३:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid