April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
झापामा लागुओैषध काराेबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले चलायो गाेली नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन

उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:३८
उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : स्वास्थ्यमन्त्री
  • मोहनबहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने
  • सरकारबाट रगत निःशुल्क गर्न प्रयास गर्दै 
  • स्वास्थ्यमन्त्रीद्वारा उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर

काठमाडौं ।।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारले निःशुल्क रगतको व्यवस्था गर्ने तयारी गरिरहेकोे बताएका छन् । नेपाल लोकतान्त्रिक शैक्षिक परामर्श संघले शुक्रबार काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले सरकारले संघीय र प्रादेशिक सरकारबाट रगत निःशुल्क गर्न प्रयास गरिरहेको बताएका हुन् । उनले अब नेपालमा पहिला जस्तो उपचार गर्न नपाएर कसैले पनि ज्यान गुमाउन नपर्ने जिकिर गरे । “स्वास्थ्य क्षेत्रमा बजेट कम भएपनि कोही बिरामी गरिब विपन्न भएका कारण उपचार गर्नबाट बञ्चित हुन नपर्ने गरी मन्त्रालयले उचित व्यवस्था गरेको छ,” स्वास्थ्यमन्त्री बस्नेतले भने । उनले स्वास्थ्य क्षेत्रलाई सुधार गर्दै मौलिक हकमा उल्लेख स्वास्थ्यसम्बन्धी अधिकारबाट कसैलाई पनि बञ्चित हुन नदिने धारणा राखे ।

 

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० १३:३८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।