November 22, 2024 | शुक्रबार, मंसिर ७, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

स्कुल बसमा आगजनी

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ ११:१९
स्कुल बसमा आगजनी

चितवन । तीन वटा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले चितवनको भरतपुर महानगरपालिका २० दद्रेनी नजिकै विद्यार्थी लिन गएको बसमा आगजनी गरेर परार भएको छ । स्मल हेभन स्कुल कल्याणपुरको बसमा ६ जनाको समूहले आगजनी गरेको हो ।

स्थानीयले दिएको उनीहरु को थिए भन्ने पत्ता लागेको छैन् । बस जलाउने व्यक्तिहरूले बसका सहचालकको मोबाइल लुटेर भाग्ने क्रममा कारवाही गर्छौ भनेका थियौं, गयौँ भन्दै भागेका थिए । बागमती प्रदेश ०६ ००१ क ००४५ नम्बरको बस जलेर पूर्ण रुपमा क्षति भएको छ । ६ जनाको समूहले बसमा पेट्रोल छर्किएर आगो लगाएका थिए ।

उनीहरु सबै फरार छन् । अहलिे जिल्ला प्रहरी कार्यालय चितवनले घटनास्थलमा प्रहरी पठाएको जनाएको छ । भागेकाहरुको पहिचान गरी खोजि कार्य सुरु गरिने प्रहरीले जनाएको छ । बसमा भएको आगजनीबाट मानविय क्षति भने भएको छैन् ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ३०, २०८१ ११:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्