sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

खेलकुद मन्त्रीले सन्दीपलाई भेटेर भने : आशावादी रहनुहोस्

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १७, २०८१ १३:३९
खेलकुद मन्त्रीले सन्दीपलाई  भेटेर भने : आशावादी रहनुहोस्

काठमाडौँ । खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ कीर्तिपुरस्थित क्रिकेट रङ्गशालामा निरीक्षणका लागि पुगेका छन् । मन्त्री श्रेष्ठसँगै राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्य सचिव टंकलाल घिसिङ, नेपाल क्रिकेट सङ्घ ९क्यान० का सचिव पारस खड्का पनि उपस्थित रहेका थिए ।

मन्त्री श्रेष्ठ त्यहाँ पुग्दा क्रिकेटर सन्दीप लामिछाने पनि त्रिवि मैदानमा थिए । लामिछानेसँग भेटेर उनले आशावादी रहन आग्रह गरे । बलात्कार मुद्दामा पाटन उच्च अदालतबाट सफाइ पाएसँगै लामिछानेलाई टी–२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्ने क्यानको तयारी थियो । तर, अमेरिकाले भिसा नदिँदा सन्दीप अमेरिका जान पाएनन् ।

सरकार सो विषयमा निकै चिन्तित रहेको बताउँदै खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ परराष्ट्रमन्त्रीज्यूले मेरै अगाडि भिसाको सहरीकरणका लागि पत्र लेखेको समेत बताएका छन् । यती गर्दा पनि उनको भिसा नआएमा कूटनीतिक पहल गरिने जनाएका छन् ।

  • साझा परिवेश
  • बिहिबार, जेष्ठ १७, २०८१ १३:३९

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid