sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सुनसरीका पत्रकार यादव सम्मानित

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २१, २०८१ २१:१८
सुनसरीका पत्रकार यादव सम्मानित

काठमाडौं । सुनसरीका पत्रकार गणेश कुमार यादव सम्मानित भएका छन्।

साेमबार काठमाडौंकाे बूढानीलकण्ठमा गाै संरक्षण अभियानले एक कार्यक्रमकाे आयाेजना गरि पत्रकार यादवलाई सम्मान-पत्र सहित नगद रु पैंतीस सय पाँच रुपैयाँ दिएर सम्मान गरेकाे हाे ।

वैदिक सनातन हिन्दूहरुको आस्था र धरोहरको केन्द्रविन्दु गाईलाई सुनसरीकाे इनरुवामा हत्या गरिएको अवस्थामा पत्रकार यादवले जिवनको पर्वाह नगरी गौ तस्कर र अधर्मिहरुलाई पर्दाफास गरि मिडिया मार्फत नेपाल प्रहरीलाई रंगेहात पक्राउ गराउन सफल भएकाेले यादवकाे साहस र गौमाता प्रतिको श्रद्धालाई गाै संरक्षण अभियानले नगद ३५ सय ५ रुपैयाँ सहित सम्मान-पत्र प्रदान गरेकाे गाै संरक्षण अभियानकी केन्द्रीय अध्यक्ष स्मृति राणा मल्लले जानकारी दिइन् ।

गत जेठ १४ गते सोमबारका दिन सुनसरीको इनरवा नगरपालिका वडा नम्बर ३ स्थित रहेको बक्खो टाेलमा विगत लामो समयदेखि गाई गोरुको मासु काटेर इनर्वा लगायत आसपासका क्षेत्रमा राँगाकाे मासु भन्दै बिक्रीवितरण गर्दै आएका समुका एकजनालाई पत्रकार यादवले जिल्ला प्रहरी कार्यालय सुनसरीको सहयाेगमा रंगेहात पक्राउ गराएका थिए ।

उक्त टाेलमा दुई वटा घरमा गाई र गाेरु काट्दै गरेकाे अवस्थामा प्रहरीले स्थानीय फेकु कुरेसीलाई पक्राउ गरेकाे थियाे भने अन्य ६ जना फरार भएका थिए । साे क्रममा पत्रकार यादवमाथि उक्त समूहका एकजनाले खुकुरी प्रहार गरे खुकुरीले बच्न सफल भएपछि दाँतले टाेकेर सामान्य चोट पुर्याएका थिए ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ परेका कुरेसीलाई म्याद थप गरि कानुनी प्रक्रिया अगाडि बढाएकाे तथा फरक अन्य ६ जनालाई पक्राउ गर्नका लागि प्रहरी परिचालित समेत गरेकाे छ ।

एता सम्मानित भएभछि यादवले खुशी व्यक्त गरेका छन् । उक्त सम्मानले आफुले देश तथा जनताकाे पक्षमा काम गर्नका लागि थप हाैसला पाएकाे उनले उनले जानकारी दिए ।

  • साझा परिवेश
  • सोमवार, जेष्ठ २१, २०८१ २१:१८

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid