April 2, 2025 | बुधबार, चैत्र २०, २०८१
सुचनाहरु
शिक्षक महासङ्घले आजदेखि काठमाडौं केन्द्रित सडक आन्दोलन गर्दै असार ७ गतेभित्र एसइईको परीक्षाफल आइसक्ने गुजरातको पटाका गोदाममा ठूलो विस्फोट हुदा १७ जनाको गयो ज्यान तीनकुने घटनामा संलग्न २४ जना पनि पक्राउ राजावादिको प्रदर्शनमा ज्यान गुमाएका सबिनको गरियो पोस्टमार्टम  भाटभटेनी लुट्न आउने प्रदर्शनकारीलाई प्रतिकार गर्ने सुरक्षागार्ड तथा अन्य कर्मचारीलाई सम्मान गरीदै जारी अधिवेशनको अन्तिम प्रतिनिधि सभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची किच्चकबधमा उत्खनन गर्दा भेटियो ‘दरबारको जग’ घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली?

प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा ?

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ १७:0२
प्ले स्टोरबाट एकाएक किन गायब भयो इसेवा ?

काठमाडौँ । डिजिटल रुपमा चल्तीको इसेवाको एप एकाएक प्लेस्टोरबाट हराएको छ । नयाँ प्रयोगकर्ताहरूले प्लेस्टोरबाट प्लेस्टोरबाट एप डाउनलोड गर्न नसकेको गुनासो गरेका छन् ।

इसेवा कम्पनीका अनुसार  विवरणहरु अपडेट गर्नुपर्ने अवस्था रहेकाले अहिले एसेवा एप प्लेस्टोरमा नदेखिएको जनाएको छ ।

इसेवाले जारी गरेको सूचनामा कम्पनी ‘इसेवा लिमिटेड’मा परिणत भएसँगै उक्त विवरण गुगल प्लेस्टोर र डीयूएनएस (डाटा युनिभर्सल नम्बरिङ सिस्टम) मा अपडेट गर्ने क्रममा रहेको छ ।

त्यसैकारण इसेवा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको तथा अहिले डाउनलोड भैसकेको इसेवा एपहरूलाई भने केही असर नपर्ने कम्पनीले जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन २२, २०८१ १७:0२

प्रतिक्रिया

नेपाल अपडेट