December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:१८
शान्तिश्री र बिमलको ‘आलु मस्यौरा’ (भिडियो)

काठमाडौं– तिहारको पूर्व सन्ध्या पारेर एउटा रमाइलो लोक–दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका शान्तिश्री परियार तथा गायक बिमल श्रीपालीको स्वरको ‘आलु मस्यौरा’ बोलको गीत दर्शक तथा स्रोतामाझ आएको हो ।

नन्दु परियारद्वारा संगीतबद्ध यो गीतका शब्दहरु मिलन गुरुङले रचना गरेका हुन् । यो गीतको म्युजिक भिडियोलाई अभिनेत्री पावला (पवित्रा आचार्य) ले निर्देशन गरेकी हुन् । भिडियोमा दिव्यानी ओली तथा उमेश खड्गीलाई फिचर गरिएको छ । सुभाष भट्टद्वारा कोरियोग्राफी गरिएको यो भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ । मिलन गुरुङ यो भिडियोका निर्माता हुन् ।

  • साझा परिवेश
  • शुक्रबार, कार्तिक २४, २०८० ११:१८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।